काठमाडौं । टोयोटा ल्याण्ड क्रुजर ७० नेपालमा पाइने आइकोनिक अफरोड मेसिन हो भन्दा फरक पदैन । टोयोटाको आधिकारीक बिक्रेता यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यसलाई नेपालमा बिक्री गर्दै आएको छ । निकै चर्चित भी–८ इन्जिन भएको ल्याण्ड क्रुजर ७० पुरानो क्लासिक डिजाइनमा भएकै कारण धेरै ब्यक्तिको रोजाईमा नपरेपनि कुटनीतिक नियोगहरुमा भने यसको बिक्री राम्रै संख्यामा भइरहेको […]