१० वर्षमा नेपाल आएका टोयोटाका ५ असफल कार

काठमाडौं । टोयोटाले नेपालमा गाडी विक्री गर्न थालेको करिब ५५ वर्ष भएको छ । नेपालमा सबैभन्दा धेरै मानिसलाई कार चढ्न र सर्भिसको लागि जनशक्ति उत्पादन गर्न टोयोटाको भूमिका सधै अग्रणी रहँदै आएको छ । टोयोटाले नेपालमा विक्री गरेको हाइलक्स, ल्याण्डक्रुजर, प्राडो, हायस, कोरोला, फर्चुनर जस्ता मोडल सर्वाधिक सफलमा पर्छन् । तर, कम्पनीले पछिल्लो दशकमा नेपाल […]

सम्बन्धित सामग्री

भारतसँगकाे हारले धेरै पाठ सिकायाे - आयुष घलान

काठमाण्डाै – भारतमा आयोजना भएको २० वर्षमुनिकाे साफ च्याम्पियनशिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरेकाे टोलीले सुरुका दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भएको थियो । कोरोनाका कार...

कमल थापाको गृहनगरमा राप्रपाको रणनीति : असफल नेतृत्वको भण्डाफोर

राप्रपाले आइतबार हेटौंडामा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा कुनै पनि दलले यस्ता कार्यक्रम गर्नु सामान्य हो । तर राप्रपाले आफ्नै पूर्वअध्यक्ष (हाल राप्रपा नेपालका अध्यक्ष) कमल थापाको गृहनगरमा विशेष रणनीति अन्तर्गत कार्यक्रम आयोजना गरेको थियो ।अध्यक्षमा पराजित भएर कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल व्युँताएसँगै उनकै गृहनगरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुगेर शक्ति प्रदर्शन गरेका हुन् । कार्यक्रममा गाउँगाउँबाट राप्रपाका उल्लेख्य संख्यामा कार