काठमाडौं । टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो नयाँ हाइब्रिड मोडल यारिस क्रस आज (शुक्रबार) बाट बिक्री सुरु गर्दैछ । कम्पनीले आकर्षक डिजाइन र फिचर लोडेड यारिस क्रसको नेपालमा बिक्री सुरु गर्न लागेको हो । केहि दिनअघि मात्रै थाइल्याण्डमा बिक्री सुरु भएको यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ […]