काठमाडौँः एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धितालसहित चार जना धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनको आदेशमा उनीहरू छुटेका हुन्।
अदालतले धिताललाई साधारण र धरौटी तारिखमा छोड्न आदेश दिएको हो। अध्यक्ष धितालले शुक्रबार राजधानीमा एपेक्स