टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष एवं टीकापुर घटनामा संलग्न रहेको भनिएका रेशम चौधरीलाई छुटाउन सरकारी पक्ष नै बाधक बनेको छ।...

सम्बन्धित सामग्री

टीकापुर घटनाका कैदीबन्दी रिहा

काठमाण्डाै – टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दि...

टीकापुर घटना चिरकालसम्म चहराइरहने जघन्य अपराध

३२ साउन, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनालाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने जघन्य फौजदारी कसुर भनेको छ । जन्मकैदको सजाय विरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले २ जेठ २०८० मा उच्च अदालत दिपायलको फैसला सदर गर्ने निर्णय सुनाएको थियो । बुधबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा टीकापुर घटनामा […]

टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

काठमाडौँ- सर्वाेच्च अदालतले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।  सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।  सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता ...

सरकारसँग सशंकित यादव

२०७२ भदौ ७ गते भएको टीकापुर घटना र २०६३ चैत ७ गते भएको गौर घटनाको प्रकृति मिल्दोजुल्दो छ।

सांसद् चाैधरीकाे प्रश्न: टीकापुर आन्दाेलन बाँदरमुडे घटनाभन्दा ठूलाे हाे र ?

काठमाडाैँ – नागरिक उन्मुक्ति पार्टीका सांसद् तेजुलाल चाैधरीले टीकापुर घटना देशमा भएका अन्य आन्दाेलनभन्दा ठूलाे नभएकाे जिक‍िर गरेका छन्। आइतबार सांसदकाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले चितवनकाे बाँदरमुडे घटनालाई लक्षित गर्दै उक्त घटनाभन्दा टीकापुर घटना सानाे भएकाे आशय प्रकट गरेका हुन्। टीकापुर घटनाकाे मुख्य याेजनाकारकाे रूपमा नागरिक उन्मुक्ति पार्टीका रेशम चाैधरी यतिबेला जेलमा छन्। उनकाे […]

टीकापुर घटना कुनै बन्द कोठाभित्र घटाइएको घटना थिएन : रञ्जिता चौधरी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले टीकापुर घटना बन्द कोठाभित्र घटाइएको घटना नभएको बताएकी

रञ्जिता भन्छिन्- सबै सरकारले आश्वासन मात्र दिए, अब न्याय चाहिन्छ

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो...

थारु समुदायले सम्झिए ७ वर्षअघिको टीकापुर घटना

७ भदौ, धनगढी । २०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा थारु समुदायमाथि भएको आक्रमणको विरोधमा थारु समुदायले मंगलबार टीकापुर विद्रोह दिवस मनाएका छन् । टीकापुर घटनाको सम्झनामा कैलालीसहित मोरङ, सुनसरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपुर, नवपरासी पश्चिम, कपिलवस्तु, सुर्खेत, रुपन्देही र काठमाडौंमा थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संघर्ष समिति, थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज […]

'फैसलाले हामीलाई अन्याय भो'

उच्च अदालत दिपायलले टीकापुर घटना मुद्दामा फैसला सुनाएको एक वर्ष पुगेको छ । गत वर्ष पुस २ गते उच्च अदालत दिपायलले रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला गरेको सो फैसलालाई सदर गर्‍यो । जन्मकैद सजाय नपाएका थरुहट नेता लक्ष्मण थारुलगायतलाई पनि जन्मकैदको सजाय सुनायो । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले फैसला सुनाएको हो । उच्च अदालतको फैसलाविरुद्ध घटनाका प्रतिवादीहरूले भने सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, एक वर्षसम्म पनि सर्वोच्च अदालतबाट कुनै सुनुवाइ नहुँदा प्रतिवादीहरूले असन्त...

टीकापुर घटना राजनीतिक : ठाकुर

कैलाली । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताएका छन् ।     टीकापुर घटनाका अभियुक्तलाई सोमबार कैलाली कारागारमा ...