अन्ततः एमबीबीएस पास भए रामजी राम

२० जेठ, वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एमबीबीएस उत्तीर्ण गरेका छन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् उनी । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटोसहित स्ट्याटस लेखेका […]

सम्बन्धित सामग्री

पहिला रामजी राम अहिले डाक्टर रामजी राम

काठमाडौं– जेठ १९ मा नेपाल मेडिकल काउन्सिलको नतिजा सार्वजनिक भयो । यो नतिजा सार्वजनिक हुँदा सबैभन्दा खुसी भए रामजी राम । रौतहट, इनरूवाका रामजी रामको डाक्टर बन्ने सपना साकार हुन धेरै वर्ष लाग्यो । यो बीचमा उनले लाइसेन्स लिन गरेको संघर्ष स्वयं उनैलाई मात्र थाहा छ ।  उनी हुर्किदैं गर्दा नेपालमा चरम जातीय विभेद...

पहिला रामजी राम अहिले डाक्टर रामजी राम

काठमाडौं– जेठ १९ मा नेपाल मेडिकल काउन्सिलको नतिजा सार्वजनिक भयो । यो नतिजा सार्वजनिक हुँदा सबैभन्दा खुसी भए रामजी राम । रौतहट, इनरूवाका रामजी रामको डाक्टर बन्ने सपना साकार हुन धेरै वर्ष लाग्यो । यो बीचमा उनले लाइसेन्स लिन गरेको संघर्ष स्वयं उनैलाई मात्र थाहा छ ।  उनी हुर्किदैं गर्दा नेपालमा चरम जातीय विभेद...

रामजी राम अब दर्तावाल डाक्टर !

काठमाडौं, जेठ २२। रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोच्नुभएन । तर […]

चमार समुदायका रामजी राम बने डाक्टर

जनकपुरधाम। वीरगन्जस्थित नेशलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका छन्। सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने कार्यविधि बनाएको थियो। सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए।

एमबीबीएस उत्तीर्ण भए रामजी राम, भन्छन्- जीवनका परीक्षाहरु अझै सकिएको छैन

रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।

प्रिय रामजी राम: तिम्रो संघर्ष, दुखमा शब्द मार्फत ऎक्यवद्धता

सन्जिव कार्की  तिम्रो सकस र मर्का यो राज्यको खासै सरोकारको विषय भित्र पर्दैन । किनकि संविधानका चिसा अक्षर र विधानको ठेलीमा थोरै दयाको भिखको रूपमा आरक्षणको व्यवस्था गरिदिए पछि राज्यले आफ्नो मुल कर्तव्य निर्वाह गरेको भनिठान्छ र ऊ  चुपचाप बस्छ । मानौं आरक्षणरुपी भिक्षा दिनु नै यावत जिम्मेवारी सम्पन्न गरेको उसको मान्यता रह्न्छ । एउटा […]

लोकतन्त्रको एउटा अनुहार : रामजी राम

रामजी राम यतिवेला सार्वजनिक चर्चामा छन् । उनी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका अन्तिम वर्षका विद्यार्थी हुन् ।

रामजी राम र पंकज रामले दिन पाउने भए परीक्षा

इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले कडा निर्देशन दिएपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउने भएको छ।

रामजी राम र पंकज रामलाई तत्काल परीक्षाको व्यवस्था नगरे नेविसंघले आन्दोलन गर्ने

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षाबाट बञ्चित गराएका विद्यार्थी रामजी राम र पंकज रामलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाउन नेविसंघले माग गरेको छ।