सन्जिव कार्की तिम्रो सकस र मर्का यो राज्यको खासै सरोकारको विषय भित्र पर्दैन । किनकि संविधानका चिसा अक्षर र विधानको ठेलीमा थोरै दयाको भिखको रूपमा आरक्षणको व्यवस्था गरिदिए पछि राज्यले आफ्नो मुल कर्तव्य निर्वाह गरेको भनिठान्छ र ऊ चुपचाप बस्छ । मानौं आरक्षणरुपी भिक्षा दिनु नै यावत जिम्मेवारी सम्पन्न गरेको उसको मान्यता रह्न्छ । एउटा […]