काठमाडौं– जेठ १९ मा नेपाल मेडिकल काउन्सिलको नतिजा सार्वजनिक भयो । यो नतिजा सार्वजनिक हुँदा सबैभन्दा खुसी भए रामजी राम । रौतहट, इनरूवाका रामजी रामको डाक्टर बन्ने सपना साकार हुन धेरै वर्ष लाग्यो । यो बीचमा उनले लाइसेन्स लिन गरेको संघर्ष स्वयं उनैलाई मात्र थाहा छ ।
उनी हुर्किदैं गर्दा नेपालमा चरम जातीय विभेद...