चमार समुदायका रामजी राम बने डाक्टर

जनकपुरधाम। वीरगन्जस्थित नेशलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी राम एमबीबीएस उत्तिर्ण गरेका छन्। सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर निःशुल्क पढाउने कार्यविधि बनाएको थियो। सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए।

सम्बन्धित सामग्री

पहिला रामजी राम अहिले डाक्टर रामजी राम

काठमाडौं– जेठ १९ मा नेपाल मेडिकल काउन्सिलको नतिजा सार्वजनिक भयो । यो नतिजा सार्वजनिक हुँदा सबैभन्दा खुसी भए रामजी राम । रौतहट, इनरूवाका रामजी रामको डाक्टर बन्ने सपना साकार हुन धेरै वर्ष लाग्यो । यो बीचमा उनले लाइसेन्स लिन गरेको संघर्ष स्वयं उनैलाई मात्र थाहा छ ।  उनी हुर्किदैं गर्दा नेपालमा चरम जातीय विभेद...

रामजी राम अब दर्तावाल डाक्टर !

काठमाडौं, जेठ २२। रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उनको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उनले त्यसभन्दा माथि सोच्नुभएन । तर […]

रामजी राम अब दर्तावाल डाक्टर !

रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उहाँको लक्ष्य थियो । समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्या