स्वामी नारायण, मच्छिन्द्रनाथ र नेपाल

गत १४ फेब्रुअरीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीमा एक भव्य हिन्दू मन्दिरको उद्घाटन गरे । बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) हिन्दू मन्दिर नाम दिइएको सो मन्दिरको उद्घाटन आफैंमा एक अनुपम घटना हो । इस्लामिक राष्ट्र यूएईमा त्यत्रो भव्य मन्दिर बन्नुलाई गैरसनातनी क्षेत्रमा पनि सनातनको व्यापकताका रूपमा लिइँदै छ […] The post स्वामी नारायण, मच्छिन्द्रनाथ र नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण ६ वर्षमा पनि सकिएन

काठमाण्डाै - वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणकाे काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो । मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथकाे मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो । श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्...

आठ पाथी चामलको भात पकाएर आज मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ । अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ ।  पु...

हटाइयो सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोको कंक्रिट संरचना

१३ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा राखिएको अग्लो कंक्रिट संरचना हटाइएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी बनाइएको कंक्रिट संरचना स्थानीयवासीको विरोधपछि हटाइएको हो । यो कंक्रिट संरचना उपत्यका विकास प्राधिरकणले आधुनिक र ठूलो बत्ती राख्ने गरी बनाएको थियो । काठमाडौं […]

लगनखेल चोकमा मच्छिन्द्रनाथ र मीननाथको रथ परिक्रमा गराईयो (फोटोफिचर)

काठमाडौं, २८ बैशाख। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख) लाई बुधबार परिक्रमा गराइएको छ। उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ । तस्बिर :मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

रातो मच्छिन्द्रनाथ रथाजात्रा : आज रथारोहणको साइत

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सकिएपछि साइत अनुसार आज पुल्चोकमा रहेको रथमा मच्छिन्द्रनाथ देवतालाई विराजमान गराइँदै छ। दिउँसो करिब ५ देखि ६ बजे बीचको समयमा रथारोहणको साइत जुरेको...

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ

वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ)को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पुर्‍याउने तयारी गर्दै । शनिबार तीन धारा पाठशालाबाट असन पुर्‍याएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा बेवारिसे

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले

सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

काठमाडौं महानगरपालिका-३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

१६ फागुन, काठमाडौं । काठमाडौंस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिर भारत सरकारको ५ अर्ब ८० करोड रुपैयाँको आर्थिक […]

सेतो मच्छिन्द्रनाथ रथ निर्माण

सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।