क्यानले पारससँग माग्यो राजीनामाबारे आधिकारिक धारणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्कासँग राजीनामाबारे आधिकारिक धारणा मागेको छ। क्यानले कप्तानीबाट उनको राजीनामाबारे आधिकारिक धारणा बुझ्न आज पत्र पठाएको हो। क्यान नेतृत्वले यसअघि खड्काको आधिकारिक रुपमा राजीनामा नआएकाले यसबारे केही औपचारिक निर्णय गर्न नसकेको बताउँदै आएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियाबाट राजीनामाबारे जानकारी पाएको

सम्बन्धित सामग्री

एमालेले माग्यो गेटा विश्वविद्यालय सम्बन्धी प्रदेश सरकारको धारणा

कैलाली ।  नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने बिषयमा प्रदेश सरकारको स्पष्ट धारणा माग गरेका छन् । आजको प्रदेश सभा बैठकमा उनले अहिले सम्म पनि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै तत्काल यस बिषयमा प्रस्ट पार्न आग्रह गरेका हुन् । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय […]