पछिल्लो राजनीतिक घटनाक्रमबारे आज एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आज आधिकारिक धारणा सार्वजनिक गर्दैछ। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत एमालेले धारणा सार्वजनिक गर्न लागेको हो।

सम्बन्धित सामग्री

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’

गण्डकी- प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा उनले व्यक्ति व्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए । परिष्कृत बन्न सङ्गठित […]

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङ

पछिल्लो राजनीतिक घटनाक्रमबारे एकीकृत समाजवादीले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा एकीकृत समाजवादीले प्रेस ब्रिफिङ गर्ने भएको छ। अमेरिकी सहयोग परियोजना (एमसीसी) सदनबाट पारित भइसकेपछि एकीकृत समावादीले आज आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो।

ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।  आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसीका विषयमा छलफल गर्न भन्दै आज शनिबारका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । यस्तै, बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने छ । शुक्रबार बसेको सत्तारूढ गठबन्धनको […]

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ । ‘समसामयिक विषयमा पत्रकार सम्मेलन राखिएको हो । त्यसमा विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेक

ओलीले आज पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको जानकारी दिए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा राखिएको उनको भनाइ छ ।

स्थगित भयो एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थिति र पार्टी विवादका सम्बन्धमा छलफल तथा पार्टीको आधिकारिक धारणा तय गर्न बताइएको बैठक स्थगित भएको हो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलको सिफारिशका सम्बन्धमा समेत छलफल हुने बताइएको थियो । अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो। आगामी महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पछिल्ला केही दिनयता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै अन्य राजीनितक दलसँग सहकार्य गरेर प्रधानमन्त्री केपी ओल