मधुमेहदेखि पेटसम्बन्धी समस्या कम गर्न बिहान खाली पेटमा मेथीको पानी

मेथीबाट तरकारीदेखि लड्डुसम्म विभिन्न परिकारहरु निर्माण हुन्छन् । मेथीको सेवनले धेरै रोगहरु घरमा नै बसीबसी निको समेत हुन्छ । मेथीमा विभिन्न प्रकारका भिटामिनहरु पाइन्छन् । र यसमा मिनरल्स पनि हुन्छ । यसलाई कस्मेटिकको रुपमा पनि प्रयोग गर्न सकिन्छ । बिहान सबेरै उठेर मेथी भिजाएर निकालेको पानी पिउँदा शरीरको दूषित तत्वहरु बाहिर निस्किन्छ भने मधुमेह र कब्जियत कम गर्न सकिन्छ । मेथीको पानी कसरी बनाउने ? मेथीको पानी बनाउनका लागि डेढ चम्चा मेथीको दाना दुई रात भिजाउने र बिहान उठेर छानेर निस्किएको पा

सम्बन्धित सामग्री

पारदर्शिता कम हुँदा हवाई उडान प्रभावित

२२ माघ, काठमाडौं । पारदर्शिता कम हुँदा आज बिहान काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ । आज बिहान काठमाडौं उपत्यकामा हुस्सु-कुहिरो लागेको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी -पारदर्शिता) कम हुँदा आन्तरिक उडान हुन सकेका थिएनन् । अन्तर्राष्ट्रिय […]

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

बिहान स्याउ खानुका फाइदा

स्याउका धेरै फाइदा छन् । बिहान खाली पेटमा स्याउ खानु अझै स्वस्थकर हुन्छ । स्याउमा फाइबर, प्रोटिन भिटामिन सी, भिटामिन एलगायत पोषक तत्व पाइन्छ । त्यस्तै, यसमा क्यालोरीको मात्रा कम हुने भएकाले फ्याट वा...

काठमाडौंमा बिहान र बेलुकी चिसो बढ्यो

काठमाडौं : काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको…

बिहान सबेरै उठ्न गाह्रो भएको छ भने यी विधि अपनाउनुहोस्

एजेन्सी, १४ मंसिर । बिहान सबेरै उठ्दा शरीरमा दिनभरको ऊर्जा भरिन्छ । हामी वरपर धेरै मानिसहरु छन् जो बिहान उठ्न चाहन्छन् तर कुनै न कुनै कारणले आफ्नो इच्छा पूरा गर्न सक्दैनन्। बिहान चाँडो नउठ्नुको सबैभन्दा ठूलो कारण आलस्य हो,जसले हामीलाई चाँडो उठ्नबाट रोक्छ । जाडो मौसममा बिहान सबेरै उठ्नु ठूलो चुनौतीभन्दा कम हुँदैन । यो […]

प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि

सेवाग्राही बढी ठाउँ र जनशक्ति कम भएपछि सधैं भिडभाड र तछाडमछाड रहने जिल्ला प्रसाशन कार्यालय पर्साले चाप कम गर्न यस पटक उपाय निकालेको छ। प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि १० बजेसम्म प्रवाह गर्ने कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ।...

भिजिबिलिटी कम हुँदा जहाजहरु आकाशमै फन्को मार्दै

काठमाण्डाै - काठमाण्डौमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो । सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् । बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित

काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा