भिजिबिलिटी कम हुँदा जहाजहरु आकाशमै फन्को मार्दै

काठमाण्डाै - काठमाण्डौमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो । सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् । बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ । 

सम्बन्धित सामग्री

काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

२९ मङ्सिर, काठमाडौं । तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु÷कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने […]

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ : तराई-मधेसमा बाक्लो हुस्सु‚ कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा आगामी केही दिन हुस्सुकुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे।भिजिबिलिटी कमजोर रहेकाले बिहानैदेखि तराई क

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ,२९ मँसिर । तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु÷कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख […]

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित, यात्रुलाई सास्ती

काठमाडाैँ- तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन्। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे। भिजिबिलिटी कमजोर रहेकाले […]

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं : मौसमको कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ।भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भिजिबिलिटी कम हुँदा अन्तरराष्ट्रिय विमानहरू अहिले आकाशमा नै होल्ड हुनुका साथै ३ वटा आन्तरिक उडान हाल डाइभर्ट भएको बताए।यस्तै आज ६ वटा आन्तरिक उडान खराब मौसमकै कारण क्यान्सिल भएको बताए। उनका अनुसार काठमाडौंबाट भद्रपुर

भिजिबिलिटी कम भएपछि आन्तरिकतर्फको हवाई उडान प्रभावित

काठमाडौं, चैत १६। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन। भिजिबिलिटी कम हुँदा उडान र अवतरण हुन नसकेको हो। काठमाडौ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो। आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। यसअघि मंगलबार बिहान पनि उडान र […]

भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

काठमाण्डाै - भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ । बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उहाँले बताउनुभयो । उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।

'भिजिबिलिटी' कम भएपछि काठमाडौं एयरपोर्ट बन्द

उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।