गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो ।खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् ।Man arrested from Karnataka's Gadag for allegedly raping 12-year-old Russian girl at resort in Goa where he worked as ro