कोभिड–१९ बाट विरुद्ध लड्दा विकास निर्माणका काम ओझेलमा परे-मन्त्री ढकाल

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९बाट मानव जीवनको रक्षा गर्ने दायित्व निर्वाह गर्दा विकास निर्माण लगायतका कामहरु ओझेलमा परेको बताएका छन्।  बिहीबार नेपाल पर्यटन बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ढकालले कोभिडबाट मानव जीवन जोगाउन सरकारको ध्यान केन्द्रीत हुँदा विकास निर्माण,

सम्बन्धित सामग्री

मानव विकास सूचकांक २०२१–२०२२-नेपालको स्थान एक अंकले सुध्रियो

कोभिड १९ महामारीका बीच पनि नेपालको मानव विकास सूचकांक (एचडिआई) एक स्थानमाथि उक्लिएकाले सुधारको संकेत देखिएको छ।...

कोभिड १९ को तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

मोरङ– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको सन्दर्भमा तयारी अवस्था रहन मातहतका निकायलाई निर्देशन दिएकी छन्। मन्त्रालयमा बिहीबार कोभिड १९ को सम्भावित तेस्रो चरणको पूर्व तयारी सम्बन्धी भर्चुअल बैठकमा मन्त्री राईले निर्देशन दिएकी हुन्। कोभिडको तेश्रो चरणको तयारीमा लाग्न निर्देशन दिँदै मन्त्री राईले समस्या र चुनौतीको सबैले मिलेर […]

महालक्ष्मी विकास बैंकको महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसी

रुसले विकास गर्यो कोभिड-१९ विरुद्धको औषधी

एजेन्सी, १९ जेठ । रुसले कोरोना भाइरसविरुद्धको औषधी विकास गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले औषधी दर्ता समेत गरेको छ । लिट्रागिन नाम दिइएको औषधी कोरोना भाइरसका कारण हुने निमोनियाको उपचारमा प्रयोग हुने रुसको मेडिकल बायोलोजिकल एजेन्सीले उल्लेख गरेको समाचार संस्था तासले जनाएको छ । बुधबार औषधी दर्ता भएको र यसको प्रयोगबारे समेत उल्लेख गरिएको […]

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

कोभिड-१९ महामारीबाट भारत आक्रान्त छः राजदूत आचार्य

काठमाडौं। भारतको लागि नेपाली राजदूत निलाम्बर आचार्यले कोभिड-१९ महामारीबाट भारत आक्रान्त बनेको बताएका छन्। "संकटको यस घडीमा भारत सरकारको प्रशासन संयन्त्र, सुरक्षा निकाय र स्वास्थ्य सेवाले माहामारी सामना गरिरहेको छ," आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारतले विकास गरेको कोरोना खोप तथा बृहत एवं सन्तुलन स्वास्थ्य संयन्त्र यस विपद्लाई छिट्टै किनारा लगाउन सफल हुने विश्वास उनले व्यक्त गरेका छन्।

इन्डोनेसियाको कोभिड-१९ खोप : नियमित काममा जानेलाई पहिलो प्राथमिकता

२२ पुस, काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ । जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ । समग्र जनसंख्याको […]