मोरङ– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको सन्दर्भमा तयारी अवस्था रहन मातहतका निकायलाई निर्देशन दिएकी छन्। मन्त्रालयमा बिहीबार कोभिड १९ को सम्भावित तेस्रो चरणको पूर्व तयारी सम्बन्धी भर्चुअल बैठकमा मन्त्री राईले निर्देशन दिएकी हुन्। कोभिडको तेश्रो चरणको तयारीमा लाग्न निर्देशन दिँदै मन्त्री राईले समस्या र चुनौतीको सबैले मिलेर […]