कोभिड-१९ महामारीसँगै शब्दकोशमा थपिएको 'भ्याक्सिन डिप्लोमेसी': प्रतिस्पर्धामा शक्ति राष्ट्र

कोभिड-१९ पाण्डेमिक नियन्त्रणका लागि अहिले स्वास्‍थ्य विज्ञानको क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ। विश्वभरका वैज्ञानिक भ्याक्सिनको विकास तथा उत्पादनका लागि निरन्तर लागिरहेका छन्। २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको महामारी फैलिन थालेपछि भ्याक्सिनको अनुसन्धान, विकास र उत्पादनमा प्रतिस्पर्धा चलिरहेको छ। डब्लुएचओको आपतकालीन प्रयोग अनुमति/ पूर्वशर्त मूल्यांकनको चरणमा हाल १५ वटा भ्याक्सिन रहेका छन्। जसमध्ये ६…