ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लामा दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। मुसिकोटस्थित आँपचौर र भुवाचिदीमा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा आएको बैंकले जनाएको छ। शाखारहित बैकिङ्ग सेवाहरुको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उदघाटन गरे। आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि सागर सापकोटालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। बैंकका…