रवीन्द्र मिश्रलाई मैले फलो गर्न सुरु गरेको झन्डै दुई दशक बितिसकेछ। पत्रकार हुँदा उनको प्रश्न सोधाइ असाध्यै मन पर्थ्यो। मेरो बुवाले दिनहुँ अहिले पनि बीबीसी सुन्नुहुन्छ। सबैभन्दा भरपर्दो अनि देश–विदेश सबैतिरको गतिविधि सुन्न पाइने भएकोले बुवाले बीबीसी पौने नौ भनेपछि खोलिहाल्नुहुन्थ्यो। सुमन खरेल दाइको शान्त र ढिलो रूपमा प्रस्तुत भएको स्वर सुन्दा रवीन्द्र मिश्रको आवाज […]