सिन्धु विकास बैंकका शाखा प्रमुख पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैकिङ कसूरमा संलग्न रहेको अभियोगमा सिन्धु विकास बैंकका प्रमुख पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका भइ सिन्धु विकास बैंक दोलालघाट शाखामा कार्यरत ३१ बर्षीय सुमन खरेल रहेको प्रहरीले जनाएको छ।