बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख संकलन

नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडलले गरे बागलुङ कालिकामा पूजाआराधना

बागलुङ : आज राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका छन्। राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका हुन्। राष्ट्रप

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ । घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख …

नवरात्र सुरु भएयता बागलुङको कालिका मन्दिरमा पाँच लाखले गरे दर्शन

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ । घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा […]

बागलुङको कालिका मन्दिरमा आठ दिनमा पाँच लाख धार्मिक पर्यटक

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।

कालात्मक शैलीमा जिर्णोद्वार गरिँदै बागलुङ कालिका

गण्डकी प्रदेशको मुख्य धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको यस बागलुङ कालिका भगवती मन्दिर जिर्णोद्वार कार्य जारी छ । मन्दिरको जिर्ण भएको तामाको छाना मर्मत गर्नुका साथै कलात्मक ईंटाको प्रयोग गरेर...

बागलुङ आउँदै राष्ट्रपति भण्डारी

बागलुङ : राष्ट्रपति विद्यादेवी भण्डारीको बागलुङ जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारी गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि बुधबार अर्थात् फागुन १० गते बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्षकुमार खड्काले जानकारी दिए। अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिर दर्शनका लागि बुधबार बिहान आउने कार्यक्रम रहेको भन्दै गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वागतको तयारीमा जुटेको छ। पहिलो महिला राष्ट्रपतिद्वारा कालिक...

'बिक्री हुनै छाडे हाम्रा उत्पादन'

पछिल्ला दिनहरुमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुने छाडेको गार्खाबाट आएका आशबहादुर मगर बताउँछन्। ‘पहिला पहिला खुब व्यापार हुन्थ्यो, पहिला पहिला व्यापार भएको सम्झेर अहिले पनि चोयाबाट बनेका सामानहरु लिएर आएका छौं,’ उनले भने,‘अहिले त व्यापार नै हुँदैन।...

बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत वर्षको दशैंमा सुनसान रहेको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घटस्थापनामा भने भीडभाड भएको छ।कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै जाँदा घटस्थापनाका दिन बिहानैबाट दर्शनार्थीहरूको भीड लागेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।धेरै भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिरमा अघिल्लो वर्ष चाहेर पनि पूजाआजा गर्न नपाएकाहरू यस वर्ष भने घटस्थापनाकै दिनबाट मन्दिरमा पुगेको उनको भनाइ छ

राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।

बागलुङ भगवती मन्दिरको छैवैमा बन्ने भयो चिडियाखाना

पर्वत : बागलुङ कालिका भगवती दर्शनका लागि आउने भक्तजनले अब वन्यजन्तुहरू पनि देख्नपाउने भएका छन्। पश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा चिडियाखाना (मिनी जु) निर्माण सुरु भएपछि मन्दिरमा आउने भक्तजनहरूले वन्यजन्तुसमेत हेर्नपाउने भएका हुन्। कालिका भगवती गुठी व्यवस्थापन समितिले पाँच...