पछिल्ला दिनहरुमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुने छाडेको गार्खाबाट आएका आशबहादुर मगर बताउँछन्। ‘पहिला पहिला खुब व्यापार हुन्थ्यो, पहिला पहिला व्यापार भएको सम्झेर अहिले पनि चोयाबाट बनेका सामानहरु लिएर आएका छौं,’ उनले भने,‘अहिले त व्यापार नै हुँदैन।...