कालात्मक शैलीमा जिर्णोद्वार गरिँदै बागलुङ कालिका

गण्डकी प्रदेशको मुख्य धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको यस बागलुङ कालिका भगवती मन्दिर जिर्णोद्वार कार्य जारी छ । मन्दिरको जिर्ण भएको तामाको छाना मर्मत गर्नुका साथै कलात्मक ईंटाको प्रयोग गरेर...

सम्बन्धित सामग्री

एकै वर्षमा बागलुङ कालिका मन्दिरको आम्दानी साढे दुई करोड

काठमाडाैँ- बागलुङ कालिका भगवती गुठीले एक वर्षमा दुई करोड ५७ लाख आम्दानी गरेको छ। गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो। माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो। अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय भएको सार्वजनिक गरेको हो। खर्चतर्फ तलबका […]

बागलुङ कालिका मन्दिरको आम्दानी साढे दुई करोड

बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो ।अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्यय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई

बागलुङ कालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।...

बागलुङ कालिका भगवती मन्दिरमा दशर्नार्थीको भिड

बाग्लुङ । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दर्शनार्थीको भीड लागेको छ । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत दर्शनार्थी आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दर्शनार्थीको सुरक्षाको लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको समितिले जनाएको छ । चैते दशै सुरू […]

बागलुङ कालिका मन्दिरमा पर्यटकको घुइँचो

बागलुङ । चैते दशैंको नवरात्र सुरू भएदेखि बाग्लुङस्थित कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो बढेको छ । स्थानीयहरु र छिमेकी जिल्लाका बासिन्दाका साथै तातोपानी, मुक्तिनाथ भ्रमण र ढोरपाटन भ्रमणमा जानेहरु समेत कालिका मन्दिरमा दर्शनका लागि आईरहेकाले भीड निकै बढेको हो । कालीगण्डकीमाथि बनेका लामा लामा पुल र बाग्लुङकै पञ्चकोट धाममा जानेहरु पनि कालिका दर्शनका लागि जाने गरेका […]

बाल जीवन र बागलुङ कालिका विजयी

अर्जुन कार्की, बागलुङ बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बाल जीवन खेलकुद क्लबले लगातार दोस्रो र बागलुङ कालिका युवा क्लबले पहिलो जित निकालेका छन् । मंगलबार भएको समुह ‘ख’को पहिलो खेलमा बाल जीवन खेलकुद क्लबले विर गोर्खाली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाल जीवनको लागि मोहन थापाले […]

बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

बाग्लुङ, १७ कात्तिक । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो । भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ । गुठीले भक्तजनबाट प्राप्त भेटी […]

बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत वर्षको दशैंमा सुनसान रहेको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घटस्थापनामा भने भीडभाड भएको छ।कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै जाँदा घटस्थापनाका दिन बिहानैबाट दर्शनार्थीहरूको भीड लागेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।धेरै भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिरमा अघिल्लो वर्ष चाहेर पनि पूजाआजा गर्न नपाएकाहरू यस वर्ष भने घटस्थापनाकै दिनबाट मन्दिरमा पुगेको उनको भनाइ छ

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा