किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।...

सम्बन्धित सामग्री

किसानलाई मल उपलब्ध गराउन खोलिएको सहकारीको जग्गा बिक्री

वीरगञ्ज – किसानलाई मल उपलब्ध गराउन भनी वीरगञ्ज महानगरपालिका–३१ मा खोलिएको एक सहकारी संस्थाको सञ्चालक समितिले जग्गा नै बिक्री गरेको भन्दै स्थानीय एवं सेयर सदस्यहरुले आपति जनाएका छन्। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुर टोलमा खोलिएको श्री सहकारी संस्था लिमिटेडको जग्गा सञ्चालक समितिले बेचेपछि स्थानीय किसानले आपति जनाएका छन्। सञ्चालक समितिले निर्णय गरि स‌ंस्था घाटामा गएको तथा ऋण […]

किसानलाई मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।  सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए […]

किसानलाई मल उपलब्ध गराउन माग गर्दै राप्रपाद्वारा कृषि ज्ञानकेन्द्र घेराउ

वीरगञ्ज – किसानलाई सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिँदै घेराउ गरेको छ। किसानलाई मल, बिउबिजन उपलब्ध गराउन माग गर्दै पार्टी कार्यालयबाट  र्‍यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले श्रीपुरमा रहेको कृषि ज्ञान केन्द्र पर्सामा दुई घण्टा धर्ना दिँदै घेराउ गरेका थिए। धर्नामा सहभागी भएका नेता–कार्यकर्ताले किसानलाई […]

किसानलाई मल उपलब्ध गराउन संसद्को निर्देशन

संसद्ले किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै खालका सम्भाव्य उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एमाले सांसद विशाल भट्टराईले सोमबार बैठकमा पेस गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव...

किसानलाई मल उपलब्ध गराउन सभामुखकाे 'रुलिङ'

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई 'रुलिङ' गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र किसानहरूलाई मल ...

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ,२९ जेठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन […]

किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

२९ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण […]

किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

खतिवडाको प्रश्न- सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?

सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे । कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन

किसानलाई मल बिउ उपलब्ध गराउन माग

नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानलाई मल बिउ उपलव्ध गराउन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाएर संघले किसानलाई तत्काल मल, बिउ उपलब्ध गराउन माग गरेको हो ।संघले सरकारले मल, बिउलगायत किसानका लागि आवश्यक अन्य वस्तु सहज उपलब्ध गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेको भन्दै तत्काल मल, […]