किसानलाई मल उपलब्ध गराउन खोलिएको सहकारीको जग्गा बिक्री

वीरगञ्ज – किसानलाई मल उपलब्ध गराउन भनी वीरगञ्ज महानगरपालिका–३१ मा खोलिएको एक सहकारी संस्थाको सञ्चालक समितिले जग्गा नै बिक्री गरेको भन्दै स्थानीय एवं सेयर सदस्यहरुले आपति जनाएका छन्। वीरगञ्ज महानगरपालिका–३१ सोलखपुर टोलमा खोलिएको श्री सहकारी संस्था लिमिटेडको जग्गा सञ्चालक समितिले बेचेपछि स्थानीय किसानले आपति जनाएका छन्। सञ्चालक समितिले निर्णय गरि स‌ंस्था घाटामा गएको तथा ऋण […]