खतिवडाको प्रश्न- सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?

सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे । कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन

सम्बन्धित सामग्री

सत्तामा देउवाका १७ महिना : वयोवृद्ध प्रमका तर्फबाट नायबी शासन

प्रधानमन्त्री शेरबहादुर देउवाका १७ महिना उल्लेख गर्न लायक उपलब्धि विनै बितेका छन् । अदृश्य शक्ति–केन्द्रहरूको समानान्तर सत्ता सञ्चालनको मारमा राज्य संरचनाहरू परेका छन् । हुँदाहुँदा वयोवृद्ध प्रमका तर्फबाट नायबी चलाउन खोजेका संकेत समेत देखिन थालेका छन् ।