पचरौतामा करारका स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश, नगर अस्पतालको सेवा बन्द

बारा – नगरसभा हुन नसेपछि बाराको पचरौता नगरपालिकाले करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाश दिएको छ । अस्पतालका दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले एकैपटक अवकाश पाएपछि नगरपालिकाको एकमात्र नगर अस्पतालको सेवा बन्द भएको छ । अस्पतालको सेवा बन्द भएपछि नगरपालिकाका सर्वसाधारण मार्कामा परेका छन् । कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव एक महिनादेखि […]

सम्बन्धित सामग्री

सिंहदरबारभित्र कार्यरत अधिकांश कर्मचारीलाई उच्च रक्तचाप र ग्यास्ट्रिक

काठमाडौं : सिंहदरबारभित्र कार्यरत अधिकांश कर्मचारीलाई उच्च रक्तचाप र ग्यास्ट्रिकको स्वास्थ्य समस्या देखिएको छ।सिंहदरबार परिसरभित्र वीर अस्पतालले गत चैत ६ गते देखि सञ्चालनमा ल्याएको दिवाकालीन हेल्थ डेस्क परीक्षण गराउन जाने अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्यास्ट्रिकको समस्या देखिएको सिंहदरबार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए।‘हामीले हेल्थ डेस्क सञ्चालनमा ल्याएको यो दुई हप्ताको बीचमा यहाँ जचाउन आउनेमध्ये धेरै कर्मचारीमा उच्च रक्तचाप र ग्यास्

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

दमौली, ९ माघ: तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर […]

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग

खोटाङ– राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको […]

नगर स्थापना दिवसमा स्वास्थ्यकर्मी सम्मानित

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ।

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा रहेर काम गरेका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आज राजीनामा दिनुअघि मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइसोलेसन अस्पतालको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिको म्यादसमेत थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट […]

लुम्बिनी सरकारले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशस्थित चार वटा कोरोना अस्पतालमा कार्यरत स्थायी र करार कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । प्रदेशका कोरोना अस्पतालमा कार्यरत चार सय बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना नियन्त्रण तथा […]

गोरखा अस्पताल : मेसुको डरले प्रमाण लुकाउँदै स्वास्थ्यकर्मी, अध्यक्ष आफै पीडित

गोरखा : कारबाहीको डरले गोरखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले स्वास्थ्यकर्मी र कर्मचारीलाई गरेको दुर्व्यवहारको अडियो लुकाइएको छ।मेसु डा शान्ति भुर्तेलले आफूविरुद्ध प्रमाण पुग्ने अडियो सार्वजनिक भएमा कारबाही गर्ने धम्की दिएपछि पीडित स्वास्थ्यकर्मीहरुले अडियो लुकाएका हुन्। ‘मेसुले केही समय अघि अस्पतालमा कार्यरत २३ जना स्वास्थ्यकर्मीहरुलाई बोलाएर जागिर खाइदिने, सरुवा गर्दिने, करारकालाई म्याद थप नगर्ने भन्दै धम्क्याएर दुर्व्यवहार गरेपछि स्वास्थ्यकर्मीहरु रोएको अडियो थियो। तर

हिमपातपछि घर बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन गाउँपालिकाको पत्र

जुम्ला – हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको माथिल्लो भेगमा कार्यरत कर्मचारीलाई दिन दिनभित्र कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको छ । भारी हिमपातपछि घर बिदामा बसेका कर्मचारीलाई कामकाजमा फर्किन गाउँपालिकाले पत्राचार गरेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । फागुनदेखि यहाँका विद्यालयमा पठनपाठन सुरु हुने भएकाले गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई हाजिर हुन गाउँपालिकाले पत्राचार गरेको हो । यहाँका स्वास्थ्यकर्मी, वडा सचिव, शिक्षकलगायतका कर्मचारीहरू जाडो छल्न तराई झ...