विराटनगर: प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ।
कोभिड १९ को महामारीमा अग्रपङ्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मान गर्ने भएको हो। झापा मोरङ सुनसरी धनकुटा र उदपुर लगायतका ५ जिल्ला १३ स्वास्थ्यकर्मी महिला कर्मचारीलाई…