छोटो अन्तरालमा विकेट गुमाउँदा जोखिम लिने अवस्था रहेन: कप्तान लामिछाने

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको शुक्रवारको खेल रोमाञ्चक रह्यो। भलै नेपालले खेल जित्न सकेन तर प्रदर्शन भने राम्रो प्रस्तुत गरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित…

सम्बन्धित सामग्री

सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् । केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिने बलरको दोस्रो सूचिमा परेका हुन् ।सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका छन् । उनको इकोनमी ६.४० छ । त्यस्तै उनको स्ट्राइक रेट ११.७ रहेको छ । सन्दीपले केन्याविरुद्धको पाँच खेलको सिरिजमा १२ विकेट लिएका थिए । उनले सिरिजको चौथो खेलमा पाँच विकेट लिएका थिए ।

सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। मंगलबार केन्याविरुद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्। केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटविहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो […]

टी-२० आईमा सर्वाधिक विकेट लिनेमा सन्दीप शीर्ष १० भित्र

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन् । केन्या भ्रमणमा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ । सन् २०१८ मा आईसीसी वर्ल्ड एघारबाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ […]

बीबीएल ड्राफ्ट : नेपालका कप्तान सन्दीप बिकेनन्

अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् ।सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए । कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो

कप्तान सन्दीप बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीसँगको खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई १५ रनको रोमान्चक जित दिलाउन सन्दीपले तीन महत्वपूर्ण विकेट लिएका थिए । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ६८ रनमा अल आउट भयो […]

सर्वाधिक छिटो ५० विकेट लिने सन्दीप विश्वकै दोस्रो बलर !

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् । ...

सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी

काठमाडौँ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् । काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । […]

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई नाै रनले पराजित गरेको छ ।हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।   बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।  जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिज

होबार्टको जितमा सन्दीपको दुई विकेट

काठमाडौं, २९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने बीग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आज भएको सिड्नी थन्डर्स विरुद्धको खेलमा पनि उनले दुई विकेट हात पारे । लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिएका थिए । उनी सम्मिलित होबार्ट हरिकेन्सले सिड्नी थन्डर्समाथि […]

सन् २०२१लाई फर्किएर हेर्दाः ओडिआईमा सर्वाधिक विकेट लिने तेस्रो बलर बने सन्दीप

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सन् २०२१मा ओडिआई क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रो बलर बनेका छन् । लेगस्पीनर रहेका सन्दीपले ६ खेलको ५ इनिङमा बलिङ गर्दै १८ विकेट लिएका छन् । उनले ४१.५ ओभर बलिङ गर्दै १ सय ३३ रन खर्चेर १८ विकेट लिएका हुन् । श्रीलंका दुश्मन्था चामिराले […]