सन् २०२१लाई फर्किएर हेर्दाः ओडिआईमा सर्वाधिक विकेट लिने तेस्रो बलर बने सन्दीप

काठमाडौं, १७ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सन् २०२१मा ओडिआई क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रो बलर बनेका छन् । लेगस्पीनर रहेका सन्दीपले ६ खेलको ५ इनिङमा बलिङ गर्दै १८ विकेट लिएका छन् । उनले ४१.५ ओभर बलिङ गर्दै १ सय ३३ रन खर्चेर १८ विकेट लिएका हुन् । श्रीलंका दुश्मन्था चामिराले […]

सम्बन्धित सामग्री

विकेटका लागि संघर्ष गर्दै नेपाली बलर

आइसिसी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपाली बलर पाकिस्तानको विकेटका लागि संघर्ष गरिरहेका छन् ।  पहिले ब्याटिङ गरेर नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले ४० ओभरमा चार विकेट गुमाएर...

भारतीय बलर शिराज उक्लिए एकदिवसीय क्रिकेटको शीर्षमा

काठमाडौं : भारतीय फास्ट बलर मोहम्मद शिराज आईसीसी एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा उक्लिएका छन्।आईसीसीले जारी गरेको पछिल्लो वरीयताअनुसार शिराजले ८ स्थान फड्को मार्दै बलरतर्फ वरीयताको शीर्ष स्थान कब्जा गरेका हुन्।एशिया कपको फाइनलमा श्रीलंकाविरुद्ध गरेको प्रदर्शनबाट शिराज एकदिवसीय क्रिकेटको एक नम्बर बलर बनेका हुन्। एशिया कप २०२३ को फाइनल खेलमा भारतीय टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका तीव्र गतिका बलर शिराजले आईसीसी एकदिवसीय बलर वरीयतामा ८ स्थान सुधार गर्न सफल भएका हुन्।एशिया कप शुरु हुनुअघि

सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामी ओडिआई क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर बनेका छन् । सोमपालले एसिया कपमा पाकिस्तानविरुद्ध आफ्नो कीर्तिमान तोड्दै खराब इतिहास बनाएका हुन् । सोमपालले पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चिए । त्यो ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको सर्वाधिक धेरै रन हो । […] The post सोमपाल बने एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर first appeared on हाम्रो खेलकुद.

कीर्तिमानी बलर ब्रोडद्धारा सन्यासको घोषणा

काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडले ओभल भइरहेको अस्ट्रेलयाविरूद्धको पाँचौं एसेज टेस्टको समाप्तिपछि सन्यास लिने बताएका छन् । ३७ वर्षीय ब्रोडले इंग्ल्यान्डका लागि १६७ टेस्टमा ६०२ विकेट लिएका छन् । उनी टेष्ट इतिहासमा टिम सहकर्मी जेम्स एन्डरसनपछि दोस्रो सबैभन्दा सफल बलर हुन् । पाँचौ टेस्टमा जित हासिल गरे इंग्ल्यान्डले सिरिज २–२ को बराबरी […]

नेपालले पहिलो पटक चार तीव्र गतिका बलर खेलायो

भुपेन्द्र जि.सी./ दुबई नेपालले ओडिआई आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक प्लेइङ-११ मा चार प्रमुख तीव्र गतिका बलर खेलाएकोछ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीलाई चार विकेटले हराउँदा प्रमुख चार तीव्र गतिका बलर टोलीमा थिए। नेपालले पहिलो पटक ओडिआईमा चार तीव्र गतिका बलरलाई मैदान उतारेको थियो । […]

अभिनाश उत्कृष्ट बलर, सूर्य उदीयमान

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नाइट्सका तीव्र गतिका बलर अभिनाश बोहरा नेपाल टि२० लिगको उत्कृष्ट बलर चुनिएका छन् । विराटनगरका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रतियोगिता उदीयमान खेलाडी चुनिएका छन् । अभिनाश बोहराले ११ खेलमा ३७.५ ओभर बलिङ गर्दै कुल १९ विकेटक साथ शीर्ष स्थानमा रहे । काठमाडौं प्लेअफ सम्म पुर्याउन अभिनाशले सानदार प्रदर्शन गरे […]

बेंगलोरले अष्ट्रेलियाका बलर मुम्बईलाई बेच्यो

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि मुम्बई इन्डियन्सलाई बेचेको छ । बेंगलोरले आइपिएल २०२२ को अक्सनमा उनलाई ७५ लाख भारुमा किनेको थियो । त्यहिँ मूल्यमा मुम्बईलाई बेचेको हो । २०२१ को आइपिएल उपाधि चेन्नईले जित्दा बेहरनडोफ टोलीका सदस्य थिए । चेन्नईले त्यो सिजनमा उनलाई […]

कार्तिक टि२० विश्वपमा ह्याट्रिक लिने पहिलो एसोसियट बलर

एजेन्सी – युएईका युवा स्पिनर कार्तिक मयाप्पन आइसिसी टि२० विश्वकपमा ह्याट्रिक गर्ने विश्वका पाँचौं र एसोसियट क्रिकेटका पहिलो बलर बनेका छन् । कार्तिकले मंगलबार श्रीलंकाविरुद्ध ह्याट्रिक गर्दै इतिहास रचेका हुन् । यसअघि टि२० विश्वकपमा अष्ट्रेलियाका तीव्र बलर ब्रेट ली टि२० मा ह्याट्रिक लिने पहिलो खेलाडी थिए । ब्रेट लीले २००७ को टि२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक […]

श्रीलंका तीव्र गतिका बलर भैरहवामा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका पूर्व तीव्र गतिका बलर धाम्मिका प्रसादले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् । भैरहवाले दोस्रो विदेशी खेलाडीको रुपमा श्रीलंका तीव्र गतिका बलर भित्र्याएको हो । ३८ वर्षिय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र […]

नम्बरवान् टि२० बलर शाम्सी राजस्थानमा अनुबन्ध

एजेन्सी – दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी सिजनका लागि राजस्थान रोयल्सले टोलीमा अनुबन्ध गरेको छ । राजस्थानले अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईको स्थानमा शाम्सीलाई अनुबन्ध गरेको हो । शाम्सी वर्तमान टि२० विश्व वरीयता नम्वरवान् बलर हुन् । अन्तर्राष्ट्रिय टि२० आई क्रिकेटमा लगातार प्रदर्शन गर्दै आएमा शाम्सीले दुई […]