सन्दीप सर्वाधिक टी-२० विकेट लिने बलरको शीर्ष स्थानमा, बनाए यस्तो रेकर्ड

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सन् २०२२ मा सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। मंगलबार केन्याविरुद्ध २ विकेट लिएसँगै सन्दीपले २०२२ मा आफ्नो विकेट संख्या ३८ पुर्‍याएका छन्। केन्याविरूद्धको पाँच खेलको सरिजमा सन्दीपले १२ विकेट लिए। पाँच मध्ये तेस्रो खेलमा विकेटविहीन बनेका सन्दीपले पहिलो खेलमा २ र दोस्रो […]

सम्बन्धित सामग्री

अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि पर्दै उपविजेता बनेको थियो ।समूह चरणमा इक्वेडरविरुद्ध बराबरीमा रोकिए पनि नेदरल्यान्ड्सले बाँकी दुई खेल जित्दै तीन खेलबाट ७ अङ्क बटुल्न सफल भएको थियो । तर धेरैले यस विश्वकपमा नेदरल्यान्ड्सको खेल्ने तरिकामाथि प्रश्न उठाएका छन् । किनभने ती

टोटेनह्यामलाई हराउँदै आर्सनल शीर्ष स्थानमा, केनको रेकर्ड

काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षता कायम राखेको छ। लन्डन डर्वि भिडन्तमा आर्सनल घरेलु दर्शकसामु इमिरेट्स स्टेडियममा टोटनह्याममाथि ३-१ को प्रभावशाली जित निकाल्यो। जारी सिजन सुरुवातबाटै उत्कृष्ट लयमा रहेको आर्सनलले लिगमा ८ खेलबाट २१ अङ्क बनाउँदै आफ्नो दबदबा कायम राखेको हो। माइकल आर्टेटाको आर्सनलले पहिलो हाफमा १-१ को बराबरी खेलेपनि दोस्रो हाफमा १० खेलाडीमा […]

आर्सनल शीर्ष स्थानमा फर्कियो, १५ वर्षीय खेलाडीले बनाए रेकर्ड

काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]

बाबरले तोडे विराटको कीर्तिमान

पाकिस्तानका कप्तान तथा स्टार ब्याट्सम्यान बाबर अजामले विराट कोहलीको नाममा रहेको अर्को एक रेकर्ड आफ्नो नाममा पारेका छन्।बाबरले आईसीसी टी–२० वरीयतामा सर्वाधिक लामो समयसम्म एक नम्बरमा रहने कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो।विराट कुल एक हजार १३ दिन सम्म नम्बर एक रहेका थिए। तर बाबरले विराटको यो कीर्तिमान तोडेका हुन्।बाबर अहिले पनि नम्बर एक ब्याटरका रूपमा  छन्। यद्यपि आगामी दिनमा उनको अग्रता थप बढ्नेछ।बाबर अहिले ८१८ रेटिङ प्वाइन्टसका साथ शीर्ष स्थानमा छन्। पाकि

लिभरपुलको उपाधि होडमा धक्का

टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको सिटीले आइतबार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ ।शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायम राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको

आईपीएलमा राजस्थानले दिल्लीलाई हरायाे, जाेस बटलरका रेकर्ड नै रेकर्ड

काठमाण्डाै - राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । मुम्बईमा राजस्थानले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर दुई सय सात रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले जोस बटलरको शतक मद्दतमा दुई सय २२ रन बनाएको थियो । बटलरले एक स...

लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

इस्लामाबाद । अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको सहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसै गरी उक्त सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ । गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ […]

लाहोर 'विश्वको सबैभन्दा प्रदूषित सहर'

काठमाण्डाै – अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार पाकिस्तानकाे लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ ।पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो ।  त्यसैगरी त्याे सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ ।त्यस्तै गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ ।यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।&n...

लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर

अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो।  त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ ।गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच, पाकिस्तानको पञ्जाब प्रान्तमा  बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ।

श्रीलंकाको खराब विश्व कीर्तिमान, तोडियो भारतको रेकर्ड

काठमाडौंः श्रीलंका क्रिकेट टिमले खराब विश्व कीर्तिमान बनाएको छ। गएराति इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएसँगै श्रीलंकाले खराब विश्व रेकर्ड बनाएको हो।श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेल हार्ने टिमको विश्व कीर्तिमान बनाएको हो। यस मामलामा श्रीलंकाले आफ्नो छिमेकी देश भारतलाई पछाडि पारेको छ। अर्थात् भारतको कीर्तिमान भंग गरेको छ।यसअघि भारतीय टिम सबैभन्दा बढी एकदिवसीय खेल हार्ने टिमको शीर्ष स्थानमा थियो। तर लगातार दुई खेल हारेपछि श्रीलंकाको टिम शीर्षमा उक्लिएको हो।श्रील