सन्दीप सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी

काठमाडौँ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआईमा सबैभन्दा छिटो ५० विकेट लिने विश्वकै दोश्रो खेलाडी बनेका छन् । काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । […]

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

१६औँ आइपिएलका पाका पाँच खेलाडी

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को १६औँ संस्करण सुरु भएको छ । भारतको अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भव्य आयोजनाबीच सुरु भएको आइपिएल लगातार ५९ दिनसम्म चल्नेछ । रोमाञ्चकताले भरिने आइपिएलमा सधैँको जसो...

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू […]

गिल ओडिआईमा दोहोरो शतक हान्ने विश्वकै कान्छा खेलाडी

एजेन्सी – भारतीय युवा ओपनर शुभमन गिल ओडिआई खेलमा दोहोरो शतक प्रहार गर्ने विश्व कै सर्वाधिक कान्छा खेलाडी बनेका छन् । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा सानदार दोहोरो शतक हान्दै दुर्लभ कीर्तिमान बनाएका छन् । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ […]

साम करण आइपिएलकै सर्वाधिक महँगा खेलाडी

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ सिजन २०२३ का लागि शुक्रबार खेलाडी किनबेच भएको छ । भारतको कोची सहरमा भएको अक्सनमा चार सय पाँच खेलाडीबीच ‘मिनी अक्सन’ भइरहँदा पहिलो दिन...

एम्बाप्पे विश्वकै ‘मूल्यवान फुटबलर’

२४ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ । सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने […]

सगरमाथा आरोहीले आयोजना गरे विश्वकै अग्लो स्थानमा ‘टि पार्टी’

सियाटलका एक साहसी यात्रीलाई उनले विश्वकै अग्लो स्थानमा चियापानको आयोजना गरेकाले गिनिज वल्र्ड रेकर्ड प्रदान गरिएको छ । उनी र उनको टिमले समुद्र सतहबाट २१,३१२ फिटको उचाइमा तातो पेय पदार्थ (चिया पार्टी) को आयोजना गरेको थियो । यो पार्टी सगरमाथा आरोहण गर्ने क्षेत्रमा पर्छ ।स्टामिना राम्रो भएका खेलाडी आन्द्रे हग र उनका अन्य साहसी साथीहरुले यसै महिना गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । उनीहरुले २०२१ को मे ५ मा पनि २१,२१२ फिट अग्लो स्थानमा चिया र खानेकुरा खाएका थिए ।उनले कोभिड&ndas

विश्वकै सफल क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन

काठमाण्डाै - विश्वकै सफल क्रिकेटर अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको हिजो थाइल्यान्डमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया क्रिकेटका अर्का पूर्व खेलाडी रड मार्सको निधन भएको केही घण्टापछि वार्नकाे पनि निधनको खबर आएको हो । वार्नलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । लेगस्पिनर वार्नले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडीआई खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडीआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलङ्का स्पिनर मथैया मुरलीधरनको ८ सय विकेट...

मेस्सी बने विश्वकै सर्वाेत्कृष्ट खेलाडी

काठमाडौं । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड...