सर्वाधिक छिटो ५० विकेट लिने सन्दीप विश्वकै दोस्रो बलर !

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् । ...

सम्बन्धित सामग्री

तीन खेलमा १६ विकेट लिँदै हसरंगाको दुर्लभ विश्व कीर्तिमान

एजेन्सी – श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले जिम्बावेमा जारी विश्वकप छनोटमा तीन खेलमा १६ विकेटका साथ दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । हसरंगा ओडिआई इतिहासमा लगातार तीन पटक पाँचमाथि विकेट लिने विश्वकै पहिलो स्पिनर बनेका छन् । ओडिआईमा लगातार तीन पटक पाँचमाथि विकेट लिने उनी विश्वकै दोस्रो बलर हुन् । उनीअघि पाकिस्तानका तीव्र गतिका बलर वाकर […] The post तीन खेलमा १६ विकेट लिँदै हसरंगाको दुर्लभ विश्व कीर्तिमान first appeared on Hamro Khelkud.

शफिक लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

एजेन्सी – पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि२० आई खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू […]

अष्ट्रेलियन क्रिकेटर ब्रेट लीले देखे नेपालमा क्रिकेटको प्यासन

२४ भदौ, काठमाडौं । अष्ट्रेलियन पूर्व क्रिकेटर तथा विश्वकै उत्कृष्ट फास्ट बलर ब्रेट लीले नेपालमा क्रिकेटप्रति प्यासन रहेको बताएका छन् । नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका लीले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल आउँदा आफूलाई खुशी लागेको बताए । ‘नेपाल टी-२० लिगको मेन्टर बन्दा खुशी छु । उत्साहित कुरा के हो भने नेपालमा क्रिकेटप्रति प्यासन […]

सन्दीपको सफलताः सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

अष्ट्रेलियालाई दुई खेल अगावै एसेज ट्रफी

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै एसेज ट्रफी जितेको छ । तेस्रो टेस्टमा इंग्ल्यान्डलाई १४ रनको इनिङ अन्तरले पराजित गर्दै पाँट टेस्टको एसेज ट्रफी दुई खेल अगावै जितेको हो । एसेज ट्रफी विश्वकै एक प्रतिष्ठित टेस्ट सिरिजमा पर्दछ । अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर स्कट बोल्यान्डको घातक बलिङसँगै इंग्ल्यान्ड दोस्रो इनिङमा […]

एजाज पटेलले रचे इतिहास, एक पारीमा लिए सबै १० विकेट

१८ मंसिर, काठमाडौं । न्यूजिल्याण्डका एजाज पटेल टेष्ट क्रिकेटमा एक पारीमा सबै १० विकेट लिएका छन् । यससँगै उनी टेष्ट क्रिकेटको इतिहासमा एकै पारीमा सबै १० विकेट लिने विश्वकै तेस्रो बलर बनेका छन् । उनले जिम लेकर र अनिल कुम्बलेसँगै आफ्नो नाम लेखाएका हुन् । भारत र न्यूजिल्याण्डबीच मुम्बईको वानखडे स्टेडियममा भएको दोस्रो टेष्टमा भारतको […]

यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले हुँदैछन् ‘ट्रोल’

काठमाडौँ– सन् २०२१ को टी २० विश्वकप यूएई र ओमानमा जारी छ । २४ अक्टोबरमा टी २० विश्वकपमा भारत र पाकिस्तानबीच ऐतिहासीक खेल भयो। उक्त खेलमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भयो । पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर […]

ब्राभो बने टी-२० क्रिकेटमा ५०० विकेट लिन पहिलो बलर

११ भदौ, काठमाडौं । वेष्ट इन्डिजका ड्वाने ब्राभो टी-२० फर्म्याटको क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइटराइडर्सका लागि खेल्दै सेन्ट लुसिया जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै ब्राभोले …

केशवले लिए एकै इनिङमा ९ विकेट

दक्षिण अफ्रिकाका बलर केशव महाराजले श्रीलंकासँगको दोश्रो टेष्ट क्रिकेटको पहिलो पालीमा ९ विकेट लिएका छन् । उनी टेष्ट क्रिकेटमा एकै पालीमा ९ विकेट लिने दक्षिण अफ्रिकाका दोश्रो तथा विश्वकै सत्रौँ बलर हुन् ।   इंग्ल्याण्डका जिम लेकर र भारतका अनिल कुम्बलेले टेष्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिएर कीर्तिमान बनाएका छन् । महाराज...