१८ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर महिनामा तोकिएको अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब नेपाल र भारतको राजधानी जोड्ने उडानको संख्या दैनिक दुई अर्थात सातामा १४ पुगेको छ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले एक र भारतीय कम्पनी एयर इण्डियाले एक गरी दैनिक दुई जहाजले यो […]