भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि भएको छ। यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो। सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक...