रौतहटमा दैनिक सरदर तीन घन्टा लोडसेडिङ

रौतहटमा दैनिक लाइन कट्न थालेको छ। दैनिक अघोषित रुपमा तीनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन्।...