दैनिक २० माइल दौडिन्छु

मेरो दैनिक प्रायः साँझ–बिहान ट्रेनिङ हुने गर्छ । दैनिक ६ घन्टा ट्रेनिङमा समय बित्छ । यसले नै मेरो एक्सरसाइजका लागि समय पुगिरहेको हुन्छ । सकेसम्म अन्य एक्सरसाइज गर्दिनँ । प्रतियोगिताको दौरान झन् ९–१० घन्टा...