ब्याडमिन्टनका खेलाडी प्रिन्स विश्व वरीयताको एक नम्बरमा

काठमाडौं, पुस २९ । नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् । विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको पछिल्लो विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका हुन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । यसअघि प्रिन्स तेस्रो र ११ […]

सम्बन्धित सामग्री

आइटिएफको विश्व वरीयतामा पोखराका अभिषेक

पोखरा- पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोला आइटिएफको विश्व वरीयतामा परेका छन्। उनी आइटिएफको विश्व वरीयतामा १ हजार ७९० औँ स्थानमा परेका हुन्। अभिषेक आइटिएफको विश्व वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले युनिभर्सल टेनिस रेटिङ प्रोफेसनल सिरिज खेलेका थिए। यो स्तरको खेल खेल्ने अभिषेक नेपालकै पहिलो खेलाडी भएको दाबी गरिएको छ। अभिषेकले ८ वर्षको उमेरदेखि […]

पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मार्टिनालाई घाँटी र स्तनको क्यान्सर

काठमाडौं : पूर्व विश्व नम्बर एक टेनिस खेलाडी मार्टिना नभ्राटिलोभाले आफूलाई घाँटी र स्तन दुवैको क्यान्सर भएको जानकारी दिएकी छन्।६६ वर्षीया मार्टिनाले दुवै क्यान्सर सुरुवाती चरणमा रहेको उल्लेख गरिन्। अमेरिकाको न्युयोर्कमा यो महिनाको अन्त्यदेखि उपचार सुरु हुने पनि उनको भनाइछ। १८ पटककी ग्रान्डस्लाम विजेता मार्टिना विश्व टेनिसकी उत्कृष्ट खेलाडीमा पर्छिन्। यसअघि उनलाई सन् २०१० मा पनि स्तन क्यान्सर भएको थियो।चेक रिपब्लिकमा जन्मिएकी मार्टिना सन १९८१ मा अमेरिकी नागरिक बनेकी थिइन्।एकल र डबल गरी

अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै - फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात प...

एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

काठमाडौँ– नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा वैशाख २२ र २३ गते भएको २४ औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् […]

विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीद्वारा संन्न्यासको घोषणा

विश्व नं १ टेनिस खेलाडी एश्ली बार्टीले खेल जीवनबाट संन्न्यास लिने घोषणा गरेकी छन्। २५ वर्षकी अष्ट्रेलियन खेलाडी एश्लीकाे संन्न्यास लिने निर्णयले विश्व जगतलाई आश्चर्यमा पारेको छ। उनले सामाजिक सञ्जालमार्फत बुधबार संन्न्यासको घोषणा गरेकी हुन्। उनले आफ्ना अरु सपनाका साथ जिउने भन्दै खेल जीवनबाट संन्न्यासको घोषणा गरेको उल्लेख गरेकी छन्। बार्टीले लेखेकी छन्, ‘म धेरै […]

विश्व नम्बर एक खेलाडी बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियन स्टार बार्टीले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘अहिले मेरो लागि टाढिने र अन्य सपनाहरू पछ्याउने र र्‍याकेटलाई तल राख्ने समय आएको छ ।’ उनको यो घोषणासँगै विश्व टेनिस जगत […]

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

पेरिस– विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ । […]

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।...

शाकिब बने टी–२० विश्व कपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

काठमाण्डाै – बङ्गलादेशका शाकिब अल हसन टी–२० विश्व कप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।  आज भएकाे श्रीलङ्कासँगकाे खेलमा दुई विकेट लिएका बङ्गलादेशका अलराउन्डर शाकिब अल हसन टी–२० विश्व कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।  शाकिबले टी–२० विश्व कपमा विकेटकाे सङ्ख्या ४१ पुर्‍याएसँगै टी–२० विश्व कप सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन् । दाेस्राे नम्बरमा ३९ विकेटसहित पाकिस्तानका शाहीद अफ्रिदी, तेस्राे नम्बरमा ३८ विकेटसहित श्...

विश्व च्याम्पियनसिपमा चार नेपाली खेलाडी

नेपालका चारजना बक्सिङ खेलाडीले सर्बियाको बेलग्रेडमा हुने आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउँदै छन् । २५ अक्टोबरदेखि ६ नोभेम्बरसम्म बेलग्रेडमा २१औँ विश्व बक्सिङ च्याम्पियनसिप हुँदै छ । नेपालबाट ४८ केजी तौल समूहमा...