पोखरा- पोखरेली टेनिस खेलाडी अभिषेक बाँस्तोला आइटिएफको विश्व वरीयतामा परेका छन्। उनी आइटिएफको विश्व वरीयतामा १ हजार ७९० औँ स्थानमा परेका हुन्। अभिषेक आइटिएफको विश्व वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले युनिभर्सल टेनिस रेटिङ प्रोफेसनल सिरिज खेलेका थिए। यो स्तरको खेल खेल्ने अभिषेक नेपालकै पहिलो खेलाडी भएको दाबी गरिएको छ। अभिषेकले ८ वर्षको उमेरदेखि […]