एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट

काठमाडौँ– नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा वैशाख २२ र २३ गते भएको २४ औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् […]

सम्बन्धित सामग्री

करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […] The post करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए first appeared on Hamro Khelkud.

पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ । संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । […] The post पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट first appeared on Hamro Khelkud.

एसियाडको लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रराम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गर्दै पहिलो चरणमा ४० खेलाडी छनोट गरेको छ । खेलाडीहरु चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको जनाएको […]

जुडोबाट एकै परिवारका तीन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता […]

एसियाड छनोट – करातेको ३ स्पर्धाबाट १२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]

एसियाडका लागि बक्सिङ खेलाडी छनोट सुरु

नेपाल बक्सिङ संघले १९औँ एसियन खेलकुद (एसियाड) प्रतियोगिताका लागि बुधबारदेखि छनोट प्रतियोगिता सुरु गरेको छ । प्रारम्भिक छनोटअन्तर्गत ५१ किलो समूहमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दिवाना...

एसियाडका लागि एथलेटिक्स र बक्सिङको प्रारम्भिक छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]

एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट

चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।

एसियाडका लागि आर्चरीमा चार खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि आर्चरीमा चार खेलाडी छनोट भएका छन् ।

एसियाडका लागि पौडीमा चार खेलाडी छनोट

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।