नमानेको मन र मास्कवाला तीज भित्र लुकेको खुसी

वर्ष दिनमा आयो तीज रिंग्दै घुम्दै सररकतिको त आँखाबाट आँसु बररछयत्तर सालदेखि शुरू भा को कोरोनाकति लाख मान्छेको लियो परान कोहीको लग्यो आमा चुँडी कोहीको पुछ्यो सिन्दुर भविष्यका सपना भए अधुरापोल्छ छाती भतभती नदेखिने खोपेरक्यारी आयो दुश्मनले विश्व छोपेरतालवेसी आमा समूहले रचना गरेर प्रस्तुत गरिएको यो तीजको गीतमा सतर्कता छ। कोरोनाकै कारण आफन्तजन गुमाउँदा हुने दुखको अनुभूति छ। कोरोना प्रभावितले भोग्नु परेको कष्ट, पैसा नहुनेको लागि महंगो जीवन लगायतका भावलाई सुन्दर रचनामा मौलिक भावले प्रस्तुत गर

सम्बन्धित सामग्री

चाडपर्वमा लुकेको महिला खुसी

हिन्दु धर्मावलम्बीका चाडपर्व धमाधम भित्रँदै छन् । जनैपूर्णिमाबाट सुरु पर्व कृष्णाष्टमी हुँदै तीज भरखरै सकिएको छ । अब पितृ सम्झने सोह्रश्राद्ध हुँदै दसैंतिहार नजिकिँदै छन् । तीज सकिए पनि तीजमा दर खाएका, आफन्त भेटका, राम्रा र रंगीचंगी लुगा लगाएर छमछमी नाचेका महिलाका फोटा सामाजिक सञ्जालभरि छन् ।