नमानेको मन र मास्कवाला तीज भित्र लुकेको खुसी

वर्ष दिनमा आयो तीज रिंग्दै घुम्दै सररकतिको त आँखाबाट आँसु बररछयत्तर सालदेखि शुरू भा को कोरोनाकति लाख मान्छेको लियो परान कोहीको लग्यो आमा चुँडी कोहीको पुछ्यो सिन्दुर भविष्यका सपना भए अधुरापोल्छ छाती भतभती नदेखिने खोपेरक्यारी आयो दुश्मनले विश्व छोपेरतालवेसी आमा समूहले रचना गरेर प्रस्तुत गरिएको यो तीजको गीतमा सतर्कता छ। कोरोनाकै कारण आफन्तजन गुमाउँदा हुने दुखको अनुभूति छ। कोरोना प्रभावितले भोग्नु परेको कष्ट, पैसा नहुनेको लागि महंगो जीवन लगायतका भावलाई सुन्दर रचनामा मौलिक भावले प्रस्तुत गर