मुम्बई(दैनिक जागरण)–साउथ सुपरस्टार धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्तले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले विवाहको करिब १८ वर्षपछि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय लिएका हुन् । उनीहरुले आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् । ‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र […]