पारिवारिक कलहले अलग्गिएका थिए धनुष र ऐश्वर्या

विवाहको १८ वर्षपछि रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषले सामाजिक सञ्जालमार्फत आफूहरू अलग भएको बताए । यसबारे धनुषका बुबा तथा तमिल फिल्ममेकर कस्तुरी राजाको प्रतिक्रिया पनि आएको छ ।

सम्बन्धित सामग्री

छोरी ऐश्वर्या र धनुषको विवाह बचाउने कोसिसमा लागे रजनीकान्त

साउथका चर्चित जोडी रहेका धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरी सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको १८ वर्षपछि सम्बन्ध टुट्दा प्रशंसकबाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि तनावमा छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार रजनीकान्त छोरी ऐश्वर्याको यो निर्णयले निकै रिसाएका थिए र अब उनी दुईबीच सहमति बनाउन चाहन्छन् । ऐश्वर्यालाई सम्झाइरहेका छन् रजनीकान्तःभास्करले स्रोतलाई हवाला दिँदै रजनीकान्तमाथि छोरीको सम्बन्धविच्छेदको नकारात्मक असर परेको बताएको छ । स्रोतका अनुसार उनी लगातार ऐश्वर्या

सम्बन्ध विच्छेद गरेका छोरी-ज्वाइँ फकाउँदै रजनीकान्त

काठमाडौं, १३ माघ : दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् । यो निर्णयले फ्यानसँगै ऐश्वर्याका पिता रजनीकान्त पनि निराश छन् । छोरीको निर्णयबाट चिन्तित बनेका रजनीकान्तले अहिले दुवैलाई मिलाउने प्रयास गरिरहेका छन् । समाचारअनुसार रजनीकान्तमाथि छोरीको सम्बन्ध विच्छेदले नराम्रो […]

छोरी ऐश्वर्या र धनुषको पुनर्मिलनको प्रयास गर्दै रजनीकान्त

एजेन्सी, १३ माघ । साउथका चर्चित जोडी धनुष र ऐश्वर्या रजनीकान्तले १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको १८ वर्षपछि सम्बन्ध टुटेपछि फ्यान बाहेक ऐश्वर्याका पिता रजनीकान्त पनि दुखी छन् । छोरी ऐश्वर्याको यो निर्णयबाट रजनीकान्त निकै आक्रोशित भएका छन् र अब उनी दुवैबीच मेलमिलाप गराउन चाहन्छन् । हालै, एक स्रोतको अनुसार रजनीकान्तलाई उनकी […]

डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या

काठमाडौं, ९ माघ : साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन । केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् । […]

धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्धविच्छेद

काठमाडौं । साउथ सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय लिएका छन् । अभिनेताले सोमबार ट्विटरमार्फत आफूहरूले सम्बन्धविच्छेदको निर्णय लिएको घोषणा गरेका हुन् । साउथकै सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्या र धनुषको सन् २००४ नोभेम्बर १८ मा विवाह भएको थियो । उनीहरूका दुई छोरा...

विवाहको १८ वर्षपछि अलग्गिए धनुष र ऐश्वर्या

एजेन्सी, ४ माघ। साउथ इन्डियन सुपरस्टार धनुष आफ्नी श्रीमती ऐश्वर्यासँग अलग भएका छन् । सामाजिक सञ्जालमा एक बयान जारी गर्दै धनुषले आफू र ऐश्वर्या अब अलग भएको बताएका हुन्। धनुषले १८ वर्षअघि सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए। धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै […]

धनुष र ऐश्वर्या रजनीकान्तको डिभोर्स

साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं

१८ वर्षपछि धनुष र ऐश्वर्या रजनीकान्त अलग्गिए

एजेन्सी । साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् । दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको […] The post १८ वर्षपछि धनुष र ऐश्वर्या रजनीकान्त अलग्गिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाहको १८ वर्षपछि अलग्गिए धनुष र ऐश्वर्या

मुम्बई(दैनिक जागरण)–साउथ सुपरस्टार धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्तले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले विवाहको करिब १८ वर्षपछि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय लिएका हुन् । उनीहरुले आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् । ‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र […]