‘सम्बन्धविच्छेदको उत्सव मनाउनुपर्छ’ धनुषको विवाह टुटेपछि राम गोपाल वर्माको विवादित ट्वीट

 दक्षिण भारतका अभिनेता धनुष र ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेको खबर सोसल मिडियामार्फत् दिए । एकातिर यी दुईका प्रशंसक उनीहरुको वैवाहिक सम्बन्ध टुटेकोमा दुःखी भइरहेका छन् भने अर्कातिर निर्माता–निर्देशक राम गोपाल वर्माले विवाह र सम्बन्धविच्छेदको मुद्दामा आफ्नो भिन्न धारणा व्यक्त गरेका छन् । राम गोपाल वर्माले एकपछि अर्को गर्दै विवाहलाई समाजमा पूर्वजले थोपरिदिएको एउटा खराब रिवाज भएको बताएका छन् ।राम गोपाल वर्माले तीनवटा ट्वीट्स गरेका छन् । पहिलो ट्वीटमा उनले लेखे,

सम्बन्धित सामग्री

विवाह बन्धनमा बाँधिँदै अली र ऋचा

बलिउड कलाकारद्वय अली फजल र ऋचा चड्ढा विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार ७ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका दुई जनाले आगामी अक्टुबरमा विवाद गर्न लागेका हुन् ।उनीहरूको विवाहअघिको उत्सव भने यही महिनादेखि सुरु हुने भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । यसअघि दुई जनाले सन् २०२० मा नै विवाह गर्ने योजना बनाएका थिए । तर, कोभिडका कारण उनीहरूको योजना तुहिएको थियो ।ईटाम्सको रिपोर्टअनुसार आगामी ६ अक्टुबरमा दुई जनाको विवाह हुँदैछ । ७ अक्टुबरमा मुम्बईमा रिसेप्सन राखिएको छ । विवाह

केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी […]

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं : अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न  लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।

केकीले बिहे गरेको हल्ला चल्यो, रहेछ मेहेन्दी उत्सव

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले बुधबार दिनभर फिल्म क्षेत्र गर्मायो । तर उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी छन् । उनको विवाह भने भोलि (बिहीबार) हुँदैछ । केकीले प्रेमी रोहित तिवारीसँग विवाह गर्ने जनाइएको छ । रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन् । केकी र रोहित एकवर्षदेखि प्रेम […]

युुद्धको भग्नावशेषमा युुक्रेनी जोडीले मनाए विवाह उत्सव

युक्रेनमा रुसी हमलाका क्रममा ४१ दिनदेखि चलिरहेको विनाशका बीच एक आशाको तस्बिर देखा परेको छ । यसले तपाईको मुहारमा मुस्कान दिन्छ । साथै तपाई युक्रेनी जनताको उत्सवको प्रशंसक हुनुहुन्छ ।नर्स नास्त्या ग्रेचेवा र डाक्टर एन्टोन सोकोलोभले आइतबार भग्नावशेषमा परिणत भइसकेको खार्किभ शहरमा विवाह गरेका छन् । रुसी हमलाबाट पूरै ध्वस्त भइसकेको यो शहरमा भग्नावशेषका बीच दुवैले विवाहको उत्सव मनाएर फोटो समेत खिचाएका छन् । युक्रेनी जोडीको यो तस्बिर सोशल मिडियामा भाइरल भइसकेको छ ।युरोपियन एक्सपर्ट एसोसिएशनको अनुसन्धानक

विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा विवाह उत्सव मनाईँदै छ। आज दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको थियो। यसैगरी, जनकपुरको…

जनकपुर धाममा विवाह पञ्चमीको उत्सव, तीन दिन सबै विद्यालय बन्द

काठमाण्डाै - राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक विवाह हुनेछ । विवाह पञ्चमीमा नेपाल र भारतका सयौँ भक्तजन सहभागी हुने गर्छन् । यस्तै, विवाह पञ्चमीको दिन भोलि प्रदेश-२ सरकारले सार्वजनिक बिदा ...

गणपति ज्वेलर्सको विवाह उत्सव योजना

विवाहको मौसमलाई लक्ष्य गरेर गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपति ज्वेलर्सले मिलाउने छ ।‘विवाह उत्सव’ योजना यो मंसिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन् । “विवाह […]

गणपति ज्वेलर्सले ल्यायो विवाह उत्सव, पाँचतारे होटलमा बस्ने सुविधा

विवाहको मौसमलाई लक्षित गरेर काठमाडौंको गणपति ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ ।