प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक : सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह

काठमाडौँ, ५ चैत । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको ध्यानार्कषण गराए । कांग्रेसका सांसद दिक्पालकुमार […]

आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह

बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।...

संसदमा सत्तापक्षका सांसदलाई प्रतिपक्षी सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन् । विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय […]

आक्रमणको छानबिन गर्न बेलायतलाई हङकङका पूर्व सांसदको आग्रह

हङकङ – हङकङका एक पूर्व सांसदले बेलायतको चाइनाटाउनमा हङकङका प्रदर्शनकारीहरूमाथि गरिएको आक्रमणको निष्पक्ष छानबिनका लागि आदेश दिन बेलायत सरकारलाई आग्रह गरेका छन्। उनले उक्त आन्दोलनका क्रममा भएको आक्रमण विदेशी घुसपैठ रहेको उल्लेख गर्दै त्यसविरुद्धको कदम चाल्न सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका हुन्। रेडियो फ्री एसियाका अनुसार सांसदले ती आक्रमणकारीहरू चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) सँग सम्बन्धित भएको […]

मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई प्रतिपक्षी सांसदको आग्रह

२२ असोज, विराटनगर । प्रदेश १ का प्रतिपक्षी सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुले बहुमत नभएको भन्दै सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले […]

गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न एमाले सांसदको आग्रह

काठमाडौँ– नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको […]

सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं

काठमाडौं । कोराना खोपका लागि चैतसम्म नपर्खिन सांसदहरूले आग्रह गरेका छन् । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण अवस्था, न्युनीकरण योजना, खोप अभियान विषयमा बिहीबार प्रतिनिधिसभा बैठकमा जानकारी गराएपछि सांसदहरूले चैतअघि नै खोप व्यवस्था मिलाउन आग्रह गरेका हुन् । दसैं–तिहारजस्ता चाडपर्वमा धेरै मानिस आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्नसक्ने भन्दै उनीहरूले दसैंअघि नै खोप दिनुपर्नेमा जोड […] The post सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलीलाई फ्लोर क्रस गर्ने २२ सांसदको आग्रह : क्षमाशील हुनुस्, अध्यक्ष छाड्नुस्

५ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन पनि उनीहरुले सुझाव दिएका छन् । एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट फ्लोर क्रस गरेर प्रधानमन्त्री […]