हङकङ – हङकङका एक पूर्व सांसदले बेलायतको चाइनाटाउनमा हङकङका प्रदर्शनकारीहरूमाथि गरिएको आक्रमणको निष्पक्ष छानबिनका लागि आदेश दिन बेलायत सरकारलाई आग्रह गरेका छन्। उनले उक्त आन्दोलनका क्रममा भएको आक्रमण विदेशी घुसपैठ रहेको उल्लेख गर्दै त्यसविरुद्धको कदम चाल्न सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका हुन्। रेडियो फ्री एसियाका अनुसार सांसदले ती आक्रमणकारीहरू चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) सँग सम्बन्धित भएको […]