सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं

काठमाडौं । कोराना खोपका लागि चैतसम्म नपर्खिन सांसदहरूले आग्रह गरेका छन् । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण अवस्था, न्युनीकरण योजना, खोप अभियान विषयमा बिहीबार प्रतिनिधिसभा बैठकमा जानकारी गराएपछि सांसदहरूले चैतअघि नै खोप व्यवस्था मिलाउन आग्रह गरेका हुन् । दसैं–तिहारजस्ता चाडपर्वमा धेरै मानिस आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्नसक्ने भन्दै उनीहरूले दसैंअघि नै खोप दिनुपर्नेमा जोड […] The post सांसदको आग्रहः कोरोना खोप चैतसम्म नपर्खौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.