क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, १ रूपैयाँमै अवलोकन गर्न पाइने

२७ औं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकक आयोजना हुँदैछ ।  क्यान इन्फोटेकको तयारी अन्तिम अन्तिम चरणमा पुगेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । यसअघि कोरोना महामारीका कारण क्यान इन्फोटेक २ पटक स्थगित भएको थियो ।  क्यासलेस अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै महासंघले...

सम्बन्धित सामग्री

अब सरर केबलकारमै मौलाकालिका

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताउनुभयो […]

तीन महिनापछि केबलकारमै सरर मौलाकालिका, हेलिप्याड र होटल पनि निर्माण हुँदै

काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरि संचालन गर्ने तयारी गरेको छ। गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको…

‍माैलाकालिका पुग्न केबलकार, फागुन महिनाभित्र निर्माण सम्पन्न

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ। गैँडाकोट-१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए। यसका […]

सीपसँगै भाषा परीक्षा पास गरेर जापान जान पाइने

काठमाडौं : भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू जापान जान पाउने भएका छन्। एस. एस. डब्ल्यू. प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। यस अघि सन् २०१९ मार्चमा एस. एस. डब्ल्यू. प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रम

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ ।...

विदेश मोह त्यागेर स्वदेशमै कालिज पालन

लामो समय विदेशमा बसेकाहरू नेपाल फर्केर अलि भिन्नै पेसा गर्न रुचाउँछन् । कतिपय आफ्नै पुर्खाले गरेको व्यापार गर्ने त कतिपयले अलि नयाँ ढङ्गले चलिरहेका व्यापार विस्तार गर्ने काम गरेको पाइन्छ । रुपन्देहीमा चाहिँ विदेशबाट फर्केपछि कृषि फर्मअन्तर्गत जमेर कालिज पालन व्यवसाय गर्नेहरू पनि भेटिन थालेका छन् ।कालिज पालन आफैँमा नयाँ व्यवसाय हो । नेपालका जङ्गलहरूमा पाइने कालिजको  व्यावसायिक पालनका लागि सरकारले हालसम्म स्वीकृति दिएको छैन । स्वीकृति दिने अन्तिम चरणमा रहेको बताइन्छ । तर, पनि विदेशबाट आयात गर

बेलायतमा अर्को सातादेखि अँगालो हाल्न र चुम्बन गर्न पाइने

बेलायतमा कोभिड–१९ को संक्रमण दर क्रमशः घट्दै गएकाले साथीभाइ र परिवारका सदस्यले अर्को सातादेखि अँगालो हाल्न र चुम्बन गर्न पाउने भएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले सोमवार मुलुक सामान्य दिशातर्फ बढिरहेको बताएका छन् । लकडाउनको अन्तिम चरणमा घरभित्र मानिसहरूलाई घुलमिल गर्न दिइने र घरबाहिर ३० जनासम्म भेला हुन दिइने भएको छ । भौतिक दूरीलाई केही खुकुलो बनाइँदै जाँदा मैत्रीपूर्ण सम्पर्कलाई पनि अनुमति दिइनेछ । होटल पुनः खुल्नेछन् अनि सिनेमाघर र नाटकघरका साथै घरभित्र व्यायामका कक्षा सञ्चालन गर्न पनि दिइने...

पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै

पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए ।

सर्टिफिकेट धितो राखेर ऋण : भदौभित्र कार्यविधि पास, मंसिरदेखि ऋण पाइने

काठमाडौं – अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिने कार्यविधिलाई अन्तिम चरणमा पुर्‍याएको छ ।  सरकारले बजेटमार्फत उच्च शिक्षा हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको थियो । यसलाई कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेक...