काठमाडौं । काठमाडौं महानगरले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेको छ । शुक्रबार मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितका अधिकारीहरूले स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखुको अनुगमन गरेका हुन् ।
"पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रूपमा हेरेका छौँ," अनुगमनपछि मेयर साहले...